logo

Butwal Cricket Development Committee

(बुटवल क्रिकेट विकास समिति)

logo
News & Events

Annual Meeting of Seto Guras Child Development Project 082
News Image
सेतो गुरास बाल विकास सेवा , रूपन्देही को २७ औ वार्षिक साधारण सभामा संस्थाबाट सहयोगको रूपमा सन्चालन भएका विभिन्न Projects हरू बारे ब्याख्या गरिए बापत यसबाट लाभान्बित स्थानियहरूको विचार आदान प्रदान भएको थियो ।
यस Project अन्तरगत क्रिकेट खेललाई पनि समेतेर यसबाट सरकारी स्कूलका बाल बच्चाहरूले पनि शारिरीक र खेलबाट लाभ लिई , यहाबाट क्रिकेट विकास समितिले पनि के कसरी इच्छुक र राम्रो खेल्नेहरूलाई Shortlist गरि साथ दिन सकिन्छ भनि यसपछि Support गर्ने छ ।